धौलागिरिमा १५ वर्षअघि दुर्घटनामा परेको एयर डायनेष्टीको हेलिकप्टर र दुई शव फेला

काठमाडौं । सन् २००६ मा दुर्घटनामा परेको एयर डायनेष्टी हेलिकप्टर धौलागिरि हिमालमा फेला परेको छ । बुधबार नेपाली सेनाको टोलीले दुई वटा शव र हेलिकप्टर भेटाएको हो । सेनाको टोलीले धौलागिरी बेस क्याम्पनजिकै हेलिकप्टर र दुई वटा शव फेला पारेको छ । सैनिक प्रवक्ता सन्तोषवल्लभ पौडेलले हिमाल सफाइमा निस्केको सेनाको टोलीले दुर्घटनाग्रस्त हेलिकप्टर र दुई … Continue reading धौलागिरिमा १५ वर्षअघि दुर्घटनामा परेको एयर डायनेष्टीको हेलिकप्टर र दुई शव फेला